प्रदेश ३ को राजधानी र नामाकरणको लागि निर्वाचन हुँदै ।

published date: January 12, 2020


पौष-२७, हेटौंडा, ३ नम्बर प्रदेशको राजधानी तथा नामाकरण तय गर्नका लागि प्रदेश सभा हेटौंडामा अहिले मतदान हुँदै छ ।

प्रदेशको नाम बागमती प्रदेश र राजधानी हेटौंडामा राख्नको लागि सहमति हुन नसक्दा हुन्छ भन्ने र हुन्न भन्ने पक्षमा रहेका संसदहरुले आ-आफ्नो पक्षमा मतदान गर्न लागेका हुन ।

मतदान हुँदै गरेता पनि नाम बागमती र राजधानी हेटौंडा हुने लगभग तय भैसकेको छ ।


Related News