पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट ।

published date: March 11, 2020


काठमाण्डौ-फागुन २८ गते । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको  घरमा बम विष्फोट भएको छ।

भक्तपुरको मनहरा फाँटमा रहेको बाँस्कोटाको  घरमा बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो । विष्फोटका कारण  झ्यालका सिसा फुट्नुका साथै कम्पाउण्डको पर्खाल ढलेको र वरीपरीका घरमा समेत क्षती पुगेको छ।

बास्कोटाको घरलाई नै टार्गेट गरेर बम राखेको र बिस्फोट गराउनेबारे अनुसन्धान भैरहेको महानगरीय प्रहरी प्रभाग बालकोटका सइ अमर बहादुर साहिले जानकारी गराएको छन ।


Related News