प्रदेश ३ को राजधानी काभ्रे बानाउने प्रस्तावमा जम्मा ३ भोट

published date: January 12, 2020


पौष-२७, हेटौंडा, ३ नम्बर प्रदेशको राजधानी तथा नामाकरण तय गर्नका लागि प्रदेश सभा हेटौंडामा अहिले मतदान हुँदै छ ।

प्रदेशको राजधानी काभ्रे राख्नको लागि मतदान हुँदा हुन्छ भन्ने पक्षमा जम्मा ३ मत मात्र परेको छ, यस सङ्गै प्रदेश राजधानी काभ्रेमा हुने सम्भावना हराएर गएको छ ।

अब हेटौंडा राजधानी बनाउनको लागि मतदान हुने तयारी हुदै छ । यस मतदान पछि लगभग प्रदेश राजधानी हेटौंडा हुने पक्का भएको छ ।


Related News